क्रिकेट Archives | Page 88 of 278 | Khabarhub Khabarhub

यू १९ विश्वकप : खराब मौसमका कारण दोस्रो इनिङ सुरु हुन सकेन

काठमाडौं- खराब मौसमका कारण दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप क्रिकेटमा नेपाल र भारतबीचको खेल प्रभावित भएको छ । मौसम खराब भएपछि दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी सुपर सिक्सअन्तर्गत खेलको दोस्रो इनिङ सुरु हुन सकेको छैन । यसअघि पहिले इनिङमा दुई ब्याटरले शतकीय पारी खेलेपछि भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो…