फुटबल Archives | Page 214 of 341 | Khabarhub Khabarhub

बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा, मेस्सीको उत्कृष्ट प्रदर्शन

एजेन्सी- लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।…