फुटबल Archives | Page 267 of 346 | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सका छोरालाई मेस्सीको जर्सी उपहार !

काठमाडौं – चीनको उहान प्रान्तमा कोरोना संक्रमितको उपचारमा खटिएकी एक जना नर्सका छोरालाई अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जर्सी उपहार दिएका छन् । चीनको हुबेई प्रान्तको उहानस्थित छ्याङ्या अस्पतालमा कार्यरत उनले अन्तर्राष्ट्रिय महिला दिवसका दिन एक अन्तर्वार्तामा मेस्सीको जर्सी पाए आफ्नो छोराका लागि प्रेरणा बन्ने बताएकी थिइन् । महिला दिवसको राति नै अर्जेन्टिना राष्ट्रिय…