Live on
Your Voice, Your Power
काठमाडौं – अघिल्लो सिजनको सहिद स्मारक ए डिभिजन लिग रेलिगेसन सहितको भएको हुन्थ्यो भने अहिले मछिन्द्र क्लब ‘बि’ डिभिजनमा हुन्थ्यो । तर, रेलिगेसन विना लिग हुँदा उसले यो सिजन ए डिभिजन खेल्ने अवसर पायो । अवसर मात्रै पाएन उ आफू च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रियो । जसका लागि उसको प्लेइङ ११ मा नै उमेर समूहदेखि…