फुटबल Archives | Page 281 of 348 | Khabarhub Khabarhub

च्यासललाई हराउँदै ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो आर्मी

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५ औं जीत हात पारेको छ। च्यासल युवा क्लबविरुद्ध जीत हात पारेको आर्मी लिगको शीर्ष स्थानमा उक्लिएको छ। आर्मीका लागि स्टार स्टाइकर भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । च्यासल र आर्मीबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी भएको थियो।…