Live on
Your Voice, Your Power
काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले जित हात पारेको छ । शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा गोल गरेको थियो । जितसँगै संकटाले ८…