फुटबल « Khabarhub

सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने

काठमाडौं- चोटका कारण लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् । ईजिप्टका अन्तराष्ट्रिय स्टार सलाहाले चोटका कारण केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् । २७ बर्षका सलाहा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए । सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए…