फुटबल « Khabarhub

लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ मा

काठमाडौं- युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । रुसको लोकोमोटिभ मस्कोलाई हराउँदै युभेन्ट्सले अन्तिम १६ को स्थान तय गरेको हो । बुधबार राति बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ड्युगलस कोस्टाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए । खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको तेस्रो…