फुटबल Archives | Page 41 of 347 | Khabarhub Khabarhub

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे भिड्दै

काठमाडौं - कोपा अमेरिका कप फुटबलको दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वे प्रतिस्पर्धामा छन्। बिहीबार बिहानको प्रतिस्पर्धामा पहिलो हाफको ३८ मिनेटसम्म गोल हुन सकेको छैन। दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनल खेल्नेछ। बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगिसेको छ। ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलअन्तरले पराजित गर्दै उरुग्वे…