फुटबल « Khabarhub

च्याम्पियन्स लिगमा लिभरपुलको फराकिलो जित: विपक्षीको पोस्टमा चार गोल

लन्डन - युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएको खेलमा लिभरपुलले वायर लिभरकुसेनलाई ४-० ल हरायो। लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे। सन् २००५ मा लिभरपुललाई युरोपेली च्याम्पियन्स लिग दिलाएका अलान्साको प्रशिक्षणमा रहेको लिभरपुलका लागि डियाजले ६१ औँ मिनेटमा पहिलो गोल गरे। खेलमा मोहम्मद सलाह पनि छाए। ६३ औँ मिनेटमा सलाहको पासमा गाप्कोले गोल गरे भने…