Live on
Your Voice, Your Power
ताप्लेजुङ– तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आज सुरु हुँदैछ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक टिम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले विदेशी खेलाडीसहित प्रतिस्पर्धा गर्नेछन् । आजको विजेताले सोमबार…