फुटबल « Khabarhub

नेपाल सुपर लिग : आज झापा र धनगढीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ– नेपाल सुपर लिग फुटबलमा आज झापा एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । जारी लिगमा आज दुवै टोलीले सातौँ खेल खेल्दैछन् । आजको खेलमा धनगढी चौथो जितको खोजीमा रहँदा झापा एफसी दोस्रो जित निकाल्ने योजनामा छ । धनगढी तीनमा जित र तीनमा बराबरीका साथ…