फुटबल Archives | Page 80 of 350 | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौँ – भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सम्पन्न खेलमा भारतसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले ६२ औँ र ७० औं मिनेटमा महेश सिंह नोरिम गोल गरे । रोमाञ्चक बनेको खेलमा नेपाले प्राप्त…