फुटबल Archives | Page 83 of 345 | Khabarhub Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार खुमलटारको बराबरी

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लब खुमलटार युथ क्लबसँग बराबरीमा रोकिएको छ ।  मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २–२ गोलको बराबरी खेलेको हो ।  खेलको चौथो मिनेटमा लाकेन लिम्बुको गोलबाट थ्री स्टारले १–० को अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा खुमलटारका मेसुके ओलोमोउले गोल गर्दै…