भलिबल Archives | Page 21 of 21 | Khabarhub Khabarhub

आठौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसलाई स्वर्ण

बाँके- नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फ भलिबलमा नेपाल पुलिसले क्लबले स्वर्ण पदक हात पारेको छ । खजुरा नगरापालिकास्थित शुक्र भलिबल एकेडेमीमा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको हो । पुसलसले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१८ ले जितेको पुलिसले दोस्रो सेट २३-२५…