Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली खेलाडी प्रिन्स दाहाल जुजियर ब्याडमिन्टनतर्फको विश्व वरियतामा १४औं स्थानमा उक्लिएका छन् । यसअघि ३२औं स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गर्दै शीर्ष १४ मा स्थान बनाएका हुन् । ब्याडमिन्टनतर्फ नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्स ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि…