अन्य Archives | Page 44 of 48 | Khabarhub Khabarhub

‘प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास गर्छ’

काठमाडौं – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले मन्त्रालय अन्तर्गत  प्रस्तावित बजेटले खेल क्षेत्रको समस्या समाधान गर्दै खेलकुदको विकास र सम्मृद्धिलाई प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय माथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बोधन गर्दे उनले अन्तराष्ट्रिय पदक तालिकामा देशको स्तरलाई माथि उठाउने…