Live on
Your Voice, Your Power
काठमाडौं - आगामी पुसमा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ। अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा खेलकुद २ पुसदेखि ९ सम्म हुने भएको हो। प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ। प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ। एकताका सदीय विद्या श्रेष्ठका अनुसार…