Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा भारतविरुद्ध आफूले टस जितेको भएपनि फिल्डिङ नै रोज्ने बताएका छन् । श्रीलंकाको पाल्लेकेलमा सुरु हुन लागेको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरिसकेको छ । टसपछि प्रतिक्रिया दिँदै कप्तान पौडेलले आफूले टस जितेको भएपनि फिल्डिङ नै रोज्ने बताएका हुन् । उनले आजको खेल नेपाली…