क्रिकेट « Khabarhub

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादमाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको हैदरावादले दिएको १७४ रनको चुनौती मुम्बईले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको हो। मुम्बईको जितका लागि सूर्यकुमार यादवले नटआउट शतक प्रहार गरे। ५१ बल खेलेका उनले १२ चौका र…