क्रिकेट Archives | Page 118 of 290 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ- विश्वकप क्रिकेटअन्तर्गत जारी खेलमा पाकिस्तानले भारतसमक्ष १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १९१ रन बनाएपछि भारतले १९२ रनको लक्ष्य पाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा सर्वाधिक ५० रन बनाए…