Live on
Your Voice, Your Power
काठमाडौँ - आठौं संस्करणको आईसीसी महिला ट्वान्टी-२० विश्वकपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा घरेलु टोलीमाथि श्रीलंकाले तीन रनको रोमाञ्चक जित निकाल्दै सुखद सुरुआत गर्यो । दक्षिण अफ्रिकाको केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाएर १ सय…