Live on
Your Voice, Your Power
काठमाडौं - एक खेल अगाडि नै नेपालविरुद्धको टी-२० आई सिरिज गुमाएको अमेरिकाले अन्तिम खेलमा सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर अमेरिकाले नेपाललाई बलिङको निम्तो दिएको हो। यसअघि सिरिजका दुई खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको थियो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा जितका लागि सुपर ओभरको सामना गर्नु परेको थियो। नेपालले दिएको १७१ रनको…