Live on
Your Voice, Your Power
काठमाडौँ – साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । श्रीलङ्काले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले १६ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । उसका मार्कस स्टोइनिसले १८ बलमा नटआउट ५९ र ग्लेन म्याक्सवेलले…