क्रिकेट Archives | Page 151 of 284 | Khabarhub Khabarhub

सन्दीपले जमैकाबाट ‘द सिक्स्टी’ क्रिकेट खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ प्रतियोगिता खेल्ने भएका छन् ।वेस्ट इन्डिज क्रिकेटले आयोजना गर्ने नयाँ प्रतियोगिताका लागि जमैका तलाबाजले सन्दीपलाई टिममा राखेको हो । प्रतियोगिता ६० बलको हुनेछ । ३० बलको एक इनिङ रहने यस प्रतियोगिता ६ विकेटको हुनेछ । प्रतियोगिता अगस्ट २४ देखि २८ सम्म संचालन हुनेछ । प्रतियोगितामा…