क्रिकेट « Khabarhub

डुप्लेसी नचल्दा चुकेको विराटनगर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत क्वालिफायरका दुई खेलमा खराब ब्याटिङ गरेपछि सन्दीप लामिछाने कप्तानीको विराटनगर किङ्सको यात्रा सकिएको छ । लिग चरणका खेलमा बलियो देखिएको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाउन सक्यो । लिग चरणमा सबैभन्दा बलियो बन्दै तालिकाको शीर्ष स्थानमा रहेको दीपेन्द्रसिंह ऐरी कप्तानीको सुदूरपश्चिम रोयल्सलाई विराटनगरले ४९ बल बाँकी रहँदै ६ विकेटको फराकिलो अन्तरले…