क्रिकेट « Khabarhub

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी एलिमिनेटर खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङले सुरुवातदेखि नै लय समात्न नसक्दा दबाबमा परेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौं खेल १० ओरभरमा पुग्दा ६ विकेटको क्षतिमा ५१ रन संकटपूर्ण अवस्थामा छ । खेल ९ ओभरको पाँचौ बलमा पुग्दा…