क्रिकेट Archives | Page 194 of 277 | Khabarhub Khabarhub

बंगलादेश र वेष्ट इण्डिजको पहिलो टेस्ट आजदेखि

काठमाडौँ– बंगलादेश र वेष्ट इण्डिजबीचको पहिलो टेस्ट क्रिकेट आजदेखि सुरू हुदैछ । बंगलादेशको चट्टोग्राममा बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ । बंगलादेश भ्रमणमा रहेको वेष्ट इण्डिजले दुई टेस्ट खेल्नेछ । यसअघि भएको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खला बंगलादेशले ह्वाइटवास गरेको थियो ।