Live on
Your Voice, Your Power
काठमाडौं- इण्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले गुजरात टाइटन्सलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । भारतको पुणेमा जारी खेलको पहिलो इङ्ग्सिमा टस जितेर पहिले ब्याटिङ रोजेको बैङ्गलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएपछि गुजरातले १७१ रनको लक्ष्य पाएको हो । बैङ्गलोरका लागि विराट कोहलीले ५८ रन र रजत…