क्रिकेट « Khabarhub

आईपीएलः मुम्बई आठ खेलमा अंक बिहीन

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले आठ खेल खेल्दा खाता खोल्न सकेको छैन। आइतबारको खेलमा मुम्मबई लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पराजित भएको हो। गएराति लखनउनले मुम्बईलाई ३६ रनले पराजित गरेको हो। लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो।…