क्रिकेट Archives | Page 213 of 271 | Khabarhub Khabarhub

एसीसी ईस्टर्न रिजन टी-ट्वान्टीमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं - एसीसी ईस्टर्न रिजन टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा आज नेपाल र मलेसिया भिड्दैछन् । मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ । नेपाल प्रतियोगितामा एकदिवसीय मान्यता पाएको एक्लो राष्ट्र हो । त्यसैले नेपाललाई उपाधि दाबेदार टिम मानिएको छ । मलेसिया पनि…