क्रिकेट Archives | Page 225 of 293 | Khabarhub Khabarhub

पञ्जावमाथि राजस्थानको सनसनीपूर्ण जीत

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोलयल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा राजस्थानले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको हो । यसलाई आईपीएल इतिहासमा कुनै पनि टोलीले सफलतापूर्वक पछ्याएको यो सर्वाधिक ठूलो योगफल मानिएको छ । यसअघि आईपीएलमा सर्वाधिक रन चेशको कीर्तिमान पनि राजस्थानकै…