क्रिकेट Archives | Page 245 of 293 | Khabarhub Khabarhub

बीबीएलको पहिलो खेलमै मेलबर्नबाट प्लेइङ ११ मा अटाए सन्दीप

बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने ब्रिस्बाने हिटविरुद्धको पहिलो खेलमा ‘प्लेइङ ११’ मा अटाएका छन् । बीबीएलको नयाँ सिजनमा मेलबर्नले हिटविरुद्ध पहिलो खेल खेल्दै छ । मेलबर्नले आफ्नो पहिलो खेलमै सन्दीपलाई ‘प्लेइङ ११’को रुपमा मैदानमा उतारेको छ । सन्दीपले यसअघिको संस्करणमा पनि मेलबर्न स्टार्सबाटै खेलेका थिए । अघिल्लो…