Live on
Your Voice, Your Power
काठमाडौं– राजस्थान रोयल्सलाई पराजित गर्दै कलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । कलकत्ताले घरेलु टोली राजस्थानलाई उसकै घरेलु मैदान जयपुरमा ८ विकेटले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभर पूरा खेल्दै ३ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि कलकत्ताले १ सय ४०…