Live on
Your Voice, Your Power
काठमाडौं - अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अफगानिस्तानको यू १९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।