क्रिकेट Archives | Page 28 of 284 | Khabarhub Khabarhub

पिएम कपमा आज तीन खेलः एपिएफ र सुदूरपश्चिम, कर्णाली र मधेश, गण्डकी र आर्मी भिड्दै

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार तीन खेल हुँदैछन्। एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश, कर्णाली र मधेश प्रदेशसँगै आज गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो। एपिएफ र सुदूरपश्मिको खेल सिद्धार्थनगरमा हुँदैछ भने कर्णाली र मधेश भैरहवाको एक्सा ओभल मैदानमा भिड्नेछन्। अर्को खेलमा आर्मी र गण्डकी प्रदेश कैलालीको…