Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा नयाँ कीर्तिमानी बनाएका छन् । उनी एकदिवसिय क्रिकेटमा नेपालका लागि एकै इनिङ्समा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए । एकदिवसिय क्रिकेटमा यसअघि यो कीर्तिमान नेपालका पेश बलर…