क्रिकेट « Khabarhub

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ - दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइटराइडर्सलाई ४० रनले पराजित गरेको छ । दिल्लीका लागि यो सान्त्वना जित हो । यो जितसँगै दिल्ली प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २…