क्रिकेट « Khabarhub

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा नाबियालाई अमेरिकाले ३१ रनले पराजित गरेको हो । समूह ए अन्तर्गतको खेलमा अमेरिकाले दिएको २ सय रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबिया निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनमै सीमित…