क्रिकेट Archives | Page 34 of 276 | Khabarhub Khabarhub

एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले तीन विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले ५ ओभर ५ बलको समाप्तिसम्म तीन विकेट गुमाएर ४७ रन बनाएको छ। चितवनले हसन इसाखिल, विपिन रावल र लुक बेन्केन्सटाइनलाई गुमाएको छ । हसन १, विपिन १८…