Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । यससँसै समूह चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुर बोल्ट्ससँगको भिडन्त पक्का गरेको छ । पहिले ब्याटिङ गर्दै कर्णाली याक्सले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १५.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।…