क्रिकेट « Khabarhub

कप्तान रोहित पौडेलले साढे तीन वर्षपछि बनाए शतक

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ३ वर्ष ७ महिनापछि एक दिवसीय क्रिकेट प्रतियोगितामा शतक बनाउन सफल भएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईको शारजहा क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि उनले शतक बनाएका हुन् । पौडेलले करिअरकै दोस्रो शतक यूएईविरुद्ध बनाए । उनले यसअघ सन् २०२२ मार्च २५…