क्रिकेट Archives | Page 7 of 278 | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । लर्ड्समा भएको फाइनलमा अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले २७ वर्षदेखिको आईसीसी ट्रफीको खडेरी अन्त्य गरेको हाे। एडन मारक्रमको १३६ रनको शतकीय इनिङ्स र कप्तान टेम्बा बवूमाको ६६ रनको संघर्षपूर्ण पारीले अफ्रिकालाई ऐतिहासिक जित दिलायो। दक्षिण अफ्रिकाले सन् १९९८ मा आईसीसी नक्कआउट…