Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमनको अल अमेरात मैदानमा जारी खेलमा ओपनिङ ब्याटर युवराज सम्राले शतक प्रहार गरेपछि क्यानडाले नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको हो । सम्राले ११७ बलमा १०५ रन बनाए । यस क्रममा उनले ११ चौका…