फुटबल « Khabarhub

एभर्टनलाई पराजित गर्दै म्यानचेस्टर शीर्षस्थानमा

काठमाडौँ - इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ । गुडिसन पार्कमा आइतबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३–० ले पराजित गर्दै उपाधिको सम्भावना बढाएको हो । यस जीतसँगै दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो  । म्यानचेस्टरले पहिलो हाफमै दुई गोल…