Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा रियाल सोसिडाडलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो । बार्सिलोनाका लागि रोनाल्ड अरौजोले एक गोल गरेका थिए । उनले गरेको यो गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो । यो जितसँगै बार्सिलोना १२ खेलबाट २७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा…