फुटबल Archives | Page 118 of 346 | Khabarhub Khabarhub

विश्वकपको बेला दोहा कर्नेशमा सवारी साधन गुड्न नपाउने 

दोहा - आगामी  २० नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकपको समयमा दोहा कर्नेशमा सवारी साधन चलाउन नपाउने भएका छन् । बुधबार कतारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै १ नोभेम्बरदेखि १९ डिसेम्बरसम्म दोहाको कर्नेश सडकमा पैदलयात्रीका लागि मात्र खुल्ला गरिने जनाएको छ । सरकारी कर्मचारीहरू २० प्रतिशतले कार्यालय गएर काम गर्ने छन् भने बाँकी ८० प्रतिसतले घरबाटै…