Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै छन्। जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् । एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटार बिच प्रतिस्पर्धा…