Live on
Your Voice, Your Power
काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात गरेको छ । गएराति एनफिल्डमा भएको खेलमा बर्नमाउथलाई ४–२ गोलले हराउँदै लिभरपुलले सुखद सुरुवात गरेको हो । लिभरपुलका लागि ह्युगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले गोल गरेका थिए । बर्नमाउथका एन्टोइन सेमेन्होले २ गोल फर्काए । खेलको ३७औँ मिनेटमा लिभरपुलका ह्युगोले टोलीलाई…