फुटबल « Khabarhub

साफ महिला क्लब च्याम्पियनसिप : फाइनलमा एपीएफ र इस्ट बंगालबीच प्रतिष्पर्धा हुने

काठमाडौं- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा शनिबार एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै छ ।   खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा शनिवार साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् । फाइनलअघि शुक्रबार दशरथ रङ्गशाला आयोजित प्रि–म्याच कन्फरेन्समा…